पन्तको नेतृत्वमा मिडिया एक्सन नेपालको नयाँ कार्यसमिति चयन, लुम्बिनी प्रदेशको संयोजकमा सन्जु पौडेल
प्यूठान, १५ फागुन । अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचनातथा संचार क्षेत्रमाकार्यरत संस्था मिडिया एक्सन नेपालको नयाँ नेतृत्वमाआगामी ४ वर्षका लागि सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चयन भएका छन। शनिबार सम्पन्नभएको मिडिया एक्सन नेपालको पाँचौं वार्षिक साधारण सभातथा दोस्रो राष्ट्रिय अधिवेशनबाट पन्तको नेतृत्वमा७ सदस्यीयकार्यसमिति चयन भएको हो । सो अवसरमा आयोजित छलफल कार्यक्रममा... पुरा पढ्नुहोस →