सिता मगर,प्यूठान ।
पिरतिको निधो सवै तय हुनुपर्छ ।
मेरो मायाँ नब्बे तिम्रो सय हुनुपर्छ ।।
हाम्रो सम्बन्ध यति प्रगाढ रहोस कि
नजिक पर्न मृत्युलाई पनि भय हुनुपर्छ❤🌹
सिता मगर,प्यूठान ।
पिरतिको निधो सवै तय हुनुपर्छ ।
मेरो मायाँ नब्बे तिम्रो सय हुनुपर्छ ।।
हाम्रो सम्बन्ध यति प्रगाढ रहोस कि
नजिक पर्न मृत्युलाई पनि भय हुनुपर्छ❤🌹
सर्वाधिकार सुरक्षित © 2017