प्युठान आश्विन २७
बलात्कारको आरोपमा प्युठानमा एकजना पक्राउ परेका छन । प्युठानको सरुमारानी गाउपालिका –४ का २० बर्षिया युवक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । उनलाई स्थानिय ३८ बर्षिया महिला माथी करणि गरेको आरोप शनिबार राती प्रहरीले उनलाई घरबाटै पक्राउ गरिएको हो ।
गत असोज २० गते महिलालाई करणि गरिरहेको देखेपछी महिलाकी सासूले स्थानियलाई खबर गरेका थिइन् । आरोपित युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।