राजन के सी साउन,५ दाङ्ग।
हरितालिका तिज आउँन झन्डै १ महिना भन्दा बढी समय बाकि छ। तरपनि तिजको रौनक शुरु भईसकेको छ।
गायिका रिता के सी को यस बर्षको “छड्के नजर” बोलको मौलिक तीज गीत रिता के सी को आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक भएको छ । यशोदा थापा ‘यशु’को शब्द,राजन कार्कीको संगीत, प्रकाश भट्टको निर्देशन र रिता केसी को स्वर रहेको छ ।
भिडियो हेर्नुहोस