प्यूठान आश्विन ३
प्यूठान जिल्लामा पनि ‘संबिधान दिबश २०७६’ बिभिन्न कार्यक्रम गरी मनाइएको छ । संबिधान सभाबाट नेपालको संबिधान जारी गरेको सम्झनामा आज प्यूठानसहित देशैभरी मनाइएको छ । संबिधान दिबशको अबसरमा नेपाल सरकारले सबै सरकारी कार्यालयमा दीपावली तथा सबै नेपालीको घरघरमा नेपालको झण्डा राख्न आग्रह गरेको छ ।
प्यूठानमा कसरी मनाइयो हेर्नुहोस फोटो फिचर
झिमरुक गाउँपालिकामा पनि संबिधान दिबश
संबिधान दिबशको अबसरमा ऐरावती गाउँपालिकाले दिपावली गर्दै
प्यूठान नगरपालिका
संविधान दिवस २०७६ बिबिभ कार्यक्रम गरी प्यूठान सदरमुकामसहित संविधान दिवस मनाउँदै राष्ट्रसेवक कर्मचारी ।